तीज गीत ‘आकुर माकुर’मा कमलसँग विनाको छमछमी
आइतबार, ०७ साउन २०८०, १२ : ५४
काठमाडौँ । तीज आउन अझै दुई महिना बाँकी छ । साङ्गीतिक क्षेत्रमा तीजका गीत भने धमाधम भित्रिन थालिसकेका छन् ।
यस्तैमा गायिका रानी शाक्य र गायक नारायण बाबुको स्वर, नारायण बाबुको शब्द तथा सङ्गीतमा ‘आकुर माकुर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा कमल सिंह र विना राउतको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन, विशेष पौडेलको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियोका निर्देशक सुव्रतराज आचार्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण