आयात
१६ प्रतिशतले घट्यो आयात
सोमबार, ०८ साउन २०८०, १४ : ४७
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आयात ३ खर्ब ९ अर्बले आयात घटेको छ । भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आयात ३ खर्बभन्दा धेरैले घटेको जानकारी दिएको हो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्ब रुपैयाँको आयात गरेको छ । जुन, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्बको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ प्रतिशतले कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
-
बाजुरामा पहिरोको जोखिम बढ्यो : १६ घरधुरी प्रभावित, ३ उच्च जोखिममा
-
नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण