देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
मङ्गलबार, ०९ साउन २०८०, १० : ४७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । भोलि दिउसो ४ बजे पार्टी कार्यालयमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ ।
त्यसअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सानेपामा कार्यालय तहमा छलफल गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण