प्रहरीका १२२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस (सूची)
मङ्गलबार, ०९ साउन २०८०, १२ : ०८
काठमाडौँ । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रनानीमा बढुवा गर्न सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सुचिको पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् । बुढानीलण्ठमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को कार्यालय खडा गरेर ठग्नेहरूबारे अनुसन्धानमा संलग्न राजन ढुंगाना वरिष्ठ प्रनानीमा सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा निरु सुवेदी, वसन्त कुमार दाहाल र दीपेश कौशिक सहित १ सय २२ जना छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण