गोरखापत्रमा भएको करार नियुक्ति कानुन विपरीत भएको सतर्कता केन्द्रको ठहर
१२ जनाको नियुक्ति खारेज, कार्यकारी अध्यक्ष सुवेदीसहित ५ जनालाई कारबाही सिफारिस
बुधबार, १० साउन २०८०, ०८ : २८
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र दैनिकमा २०७८ साल कात्तिक ३० मा भएको करार नियुक्ति कानुन विपरीत भएको ठहर गरेको छ ।
सो निर्णय अनुसार करारमा नियुक्त भएका कर्मचारी र पत्रकार गरी १२ जनाको नियुक्ति खारेज गर्न पनि केन्द्रले निर्देशन दिएको छ ।
साथै नियुक्ति प्रक्रियामा संलग्न कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न केन्द्रले अख्तियार दुरुपयोग आयोग र प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण