बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ऊर्जादेखि वित्तीय क्षेत्रसम्म सरकारको ‘स्वीप अपरेसन’ : को-को भए पदमुक्त ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले ऊर्जा, पूर्वाधार र वित्तीय क्षेत्रका नियमनकारी निकायहरूमा राजनीतिक नियुक्ति खारेज गरेको छ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश,...