चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
शुक्रबार, १२ साउन २०८०, १४ : ५३
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि ४ को पानीघाटमाथि मारूती भेन दुर्घटना भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए । वा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको डीएसपी अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण