एएफसी कपमा मच्छिन्द्र र भुटानी टीम भिड्दै, टिकटको मूल्य ५०० र २०० निर्धारण
बुधबार, १७ साउन २०८०, १४ : ५३
काठमाडौँ । यही साउन २३ गते राजधानीको दशरथ रगंशालामा एएफसी कप–२०२३ को पहिलो छनोट चरणको खेल हुने तय भएको छ ।
उक्त खेलमा नेपालको प्रतिनिधित्व ए डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले गर्दैछ । खेलमा मच्छिन्द्रलेभुटानको लिग च्याम्पियन पारो एफासीविरुद्ध खेल्न लागेको हो ।
साँझ ५ः३० बजेदेखि सुरु हुने खेल हेर्न चाहने दर्शकलाई टिकटको मूल्य निर्धारण भएको छ । माउण्ट एभेरेस्ट स्पोर्टस एण्ड एभेन्ट म्यानेन्जमेन्ट कम्पनीका अनुसार भिआईपी तर्फ रु ५०० र साधारण प्याराफिट तर्फ रु २०० निकटको मूल्य निर्धारण गरिएको छ ।
टिकट इसेवामार्फत खरिद गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण