ज्ञानगुन : ब्रह्माण्डको पहिलो रङ्गिन तस्बिर कहिले सार्वजनिक भएको थियो ?
१, संयुक्त राष्ट्रसङ्घीय मिसनमा हालसम्म धेरै महिना पठाउने देश कुन हो ?
(क) नेपाल (ख) भारत (ग) भुटान (घ) मालदिभ्स
२, मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० पाउने व्यक्ति को हुन् ?
(क) डा. जगमान गुरुङ (ख) वैरागी काइँला (ग) डा. मिङमार ग्याल्जेन शेर्पा (घ) प्रा.डा. वासुदेव त्रिपाठी
३, पृथ्वीनारायण शाह सङ्ग्रहालय कहाँ बनाउन लागिएको छ ?
(क) गोरखा (ख) नुवाकोट (ग) भक्तपुर (घ) धादिङ
४, विश्वमा सबैभन्दा बढी शरणार्थी हुन बाध्य भएका मुलुक कुन हो ?
(क) भुटान (ख) म्यानमार (ग) इजरायल (घ) सिरिया
५, अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ भएको थियो ?
(क) सन् २०२३ दोहा (ख) सन् २०१५ पेरिस (ग) सन् २०११ इस्तानबुल (घ) सन् २००१ ब्रुसेल्स
६, नेपाल कहिलेदेखि अतिकम विकसित राष्ट्रको सूचीमा रहँदै आएको छ ?
(क) सन् १९७० (ख) सन् १९७१ (ग) सन् १९७२ (घ) सन् १९७३
७, नेपालमा लोकसेवा आयोगको स्थापन कहिले भएको हो ?
(क) वि.सं. २००६ साल असार एक गते (ख) वि.सं. २००७ साल असार एक गते (ग) वि सं. २००८ साल असार एक गते (घ) वि.सं. २००९ साल असार एक गते
८, संविधान अनुसार उपप्रधानमन्त्रीले कसका समक्ष शपथ लिनुपर्ने व्यवस्था छ ?
(क) प्रधानमन्त्री (ख) प्रधान न्यायाधीश (ग) राष्ट्रपति (घ) सभामुख
९, लिच्छविकालमा नगर एवं व्यापारिक केन्द्रका रूपमा विकास गरिएको बस्तीलाई के भनिन्थ्यो ?
(क) आपण (ख) द्रङ्ग (ग) केन्द्र (घ) प्रासाद
१०, नेपालमा होमस्टे सेवा कहिलेदेखि सुरु गरिएको हो ?
(क) वि.सं. २०६५ साल भदौ एक गते (ख) वि.सं. २०६६ साल भदौ एक गते (ग) वि.सं. २०६७ साल भदौ एक गते (घ) वि.सं. २०६८ साल भदौ एक गते
११, नेपालको कुन जिल्लामा ठिमाहा प्रथा कायम छ ?
(क) हुम्ला (ख) कालीकोट (ग) जुम्ला, (घ) मुगु
१२, ब्रह्माण्डको पहिले रङ्गिन तस्बिर कहिले सार्वजनिक गरिएको हो ?
(क) सन् २०२२ जुलाई १० (ख) सन् २०२२ जुलाई ११ (ग) सन् २०२२ जुलाई १२ (घ) सन् २०२२ जुलाई १३
सही उत्तर
१–(क), २–(ग), ३–(ख), ४–(घ), ५–(क), ६–(ख), ७–(ग), ८–(ग), ९–(ख), १०–(ग), ११–(क) १२–(ख)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण