सेगवेका इलेक्ट्रिक स्कुटर अब ०% ब्याजदरमा उपलब्ध
बिहीबार, १८ साउन २०८०, ११ : १५
काठमाडौँ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहबले, सेगवे इलेक्ट्रिक स्कुटरहरुको लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ ।
दिगो यातायात विकल्पहरूप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ । यो विशेष अफर सेगवेका सबै मोडेलहरू एन१००, ई१००, ई११०एल, र ई१२५ मा उपलब्ध रहेको छ ।
०% फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ । जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण