सीटीईभीटीको प्रवेश परीक्षा मिति सर्यो
शुक्रबार, १९ साउन २०८०, १४ : ००
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रवेश परीक्षाको मिति सारेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहको प्रवेश परीक्षाको मिति सारेको हो । साउन २० र २४ गतेका लागि तय भएको प्रवेश परीक्षाको मिति भदौमा सारिएको हो ।
भदौ २ गतेदेखि ६ गतेसम्म निःशुल्क र पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षा गर्न लागिएको परिषद्ले जनाएको छ ।
प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद समेत थप गरिएको छ । साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण