बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) को रिक्त उपाध्यक्ष मनोनयन र सदस्य सचिव पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।  समितिले स्वीकृत...