ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी
शनिबार, २० साउन २०८०, १२ : २०
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् ।
मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् ।
यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण