बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, २० साउन २०८०, १६ : ३७
शनिबार, २० साउन २०८०

चितवन । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका-३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका-३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप