भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरियो
मङ्गलबार, २३ साउन २०८०, १० : २७
काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले भक्तपुरको चाँगुनारायणमा घर पुरिएको छ । चाँगुनारायण नगरपालिका–१ मा विदुर केसीको चारकोठे घर पुरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (डिएसपी) वसन्त पाठकले रातोपाटीलाई बताए ।
वर्षाका कारण घरमाथिबाट माटोको ढिस्को खसेको थियो । इट्टाको पर्खाल र जस्ता छानो भएको घर पुरिएको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू पुगेका छन् ।
गए राति देखी परेको वर्षाका कारण भक्तपुरको मनोहरा लगायतका खोलामा पानीको बहाव बढेको छ । नदी किनारामा सतर्कता अपनाइएको डिएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण