लोक सेवा आयोगको सूचना : नतिजा प्रकाशनदेखि सिफारिसम्म (सूचनासहित)
बुधबार, २४ साउन २०८०, १० : १२
काठमाडौँ । लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले विभिन्न पदका लागि लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
जसअनुसार सफल उम्मेदवारलाई आयोगले सूचना प्रविधि सीप परीक्षण, सामुहिक परीक्षण र तथा अन्तरवार्ताका लागि आवश्यक कागजातसहित बोलाएको छ । यस्तै सिफारिससँग सम्बन्धित सूचना पनि प्रकाशित गरेको छ ।
सूचना विस्तृतमा हेर्नुहोस्
-11_cxr5CCucat.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण