तनहुँमा पृथ्वी राजमार्ग भासियो, सडक अवरुद्ध
बुधबार, २४ साउन २०८०, १४ : ०९
तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा सडक भासिएको छ । बुधवार मध्याह्न साढे १२ बजेको समयमा पृथ्वी राजमार्गको सडक भासिएर यातायात अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।
सडक भासिएसँगै दुई तर्फी सवारी साधन आवतजावत बन्द भएसँगै चाइनिज कम्पनीसँग समन्वय गरी सडक मर्मतको पहल भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अविरल वर्षासँगै सडक भासिन पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण