हाथवे इन्भेष्टमेन्टको वैदेशिक रोजगारतर्फको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?
बिहीबार, २५ साउन २०८०, ११ : २०
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको वैदेशिक रोजगारीतर्फ बिक्री खुल्ला गरिएको प्राथमिक सेयर (आईपीओ) को बिहीबार बाँडफाँड भएको छ । गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १४ हजार ६२५ जना आवेदकहरुले २० कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीको आईपीओका लागि कूल २७ हजार २३६ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।
कम्पनीको सेयर बिक्री तथा प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण