प्रमाणपत्र कीर्ते प्रकरण
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ
बिहीबार, २५ साउन २०८०, १८ : ३६
काठमाडौँ । अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक डाक्टर पनि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको ब्युरोको भनाइ छ । यही प्रकरणमा सांसद सुनील शर्मालगायत अन्य तीन जना पनि पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरेका छन् ।
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ जारी रहेकाले यो संख्या बढ्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण