भेटघाट
राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड
बिहीबार, २५ साउन २०८०, १७ : २८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेको रातोपाटीकर्मी राजेश भण्डारीले जनाएका छन् ।
शीतल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको छ। सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण