कोशी प्रदेशमा जसपा सरकारमा सहभागी हुँदै
शुक्रबार, २६ साउन २०८०, ११ : ४०
विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाका अनुसार आजै जसपा सरकारमा सहभागी हुन लागेको हो ।
यसअघि काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट ३ जना मन्त्री बनेका छन् । जसपा अब सहभागी हुने थापाले बताए । १ जना मात्रै सांसद रहेको जसपामा सांसद निर्मला लिम्बू रहेकी छिन् । उनै मन्त्री नियुक्त हुने थापाले बताए । उनलाई स्वास्थ्य मन्त्रीको जिम्मा दिने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण