मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटघाट
सोमबार, २९ साउन २०८०, १२ : २३
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ । मन्त्री बस्नेत र संयोजक सिंगरबीच सोमबार स्वास्थ्य मन्त्रालयमा भेटघाटका भएको हो ।
भेटका क्रममा उनीहरुबीच नेपालको स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको थियो । छलफलमा संयोजक हन्नाले नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता जनाएकी छन् ।
छलफलमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य जारी रहने सिंगरको प्रतिबद्धताप्रति धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण