सुन तस्करी प्रकरण
टक्सार महाशाखामा तस्करीको सुन पगाल्न सुरु, तस्बिरहरु
सोमबार, २९ साउन २०८०, १५ : ००
काठमाडौँ । सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ ।
सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो । एक कार्टुनमा २० वटा ब्रेक सु रहेको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार उक्त सुन पगाल्न एक दुई दिन लाग्ने छ ।
सुन पगालेपछि कति परिणाममा सुन छ भन्ने तथ्य बाहिर आउने उनीहरुको भनाइ छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_efnyhlu1kj.jpg)
_qME4NnSk04.jpg)
_YmLn2loFDO.jpg)
_Owf1tdpC3L.jpg)
_1pciDJACUU.jpg)
_hB1ZjGRsG7.jpg)
_qcW4HVmbJ9.jpg)
_Ee2Zgb6VfF.jpg)
_8z1g7fovl9.jpg)
_jIlhPvI7vJ.jpg)
_yXQ36Zm5PO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण