जमुनाले ल्याइन् तीज गीत ‘हेरेको होइन र ?’
शुक्रबार, ०१ भदौ २०८०, ११ : ४३
काठमाडौंँ । तीन नजिकिदै गर्दा तीज लक्षित थुप्रै गीत संगीत भित्रिन थालेका छन् । यस्तैमा गायिका जमुना रानाले ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।
सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर छ । हुम गैरेको शब्द रहेको गीतलाई जमुना आफैले संगीत भरेकी छन् ।
गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा र कमल रानाको अभिनय छ । भिडियो गायिका रानाले नै निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण