कोशी प्रदेश : संसदमा राप्रपा अनुपस्थित
सोमबार, ०४ भदौ २०८०, १६ : ०५
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।
सोमबार जारी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठक राप्रपाले बहिष्कार गरेको हो ।
६ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका कुनै पनि सांसद बैठकमा उपस्थित भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण