सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ, तस्बिरहरु
अदालत

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ, तस्बिरहरु

मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी थिए ।

श्रेष्ठलाई राष्ट्रपति पौडेलले सोमबार नियुक्त गरेका थिए ।

तस्बिर : फोटो लाइभेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया