आइतबार, ०२ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्: प्रधानन्यायाधीश श्रेष्ठ

चितवन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन् ।  सोमवार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पहिलाको तुलनामा अहिले अदालतले गरेका कामकारबाही...