जापानको ऋणपत्रको उपज सन् २०१४ यताकै उच्च
मङ्गलबार, ०५ भदौ २०८०, २२ : ०९
टोकियो । बेन्चमार्क १० वर्षे जापानी सरकारी ऋणपत्र (जेजीबी) को उपज मङ्गलबार बढेर ०.६६५ प्रतिशत पुगेको छ । यो वृद्धि सन् २०१४ जनवरी यताको उच्च छ।
बढ्दो उपजले बैंक अफ जापान सुस्त लाभको लागि एक अनिश्चित बन्ड-खरीद सञ्चालनको साथ बजारमा आउन सक्ने सम्भावना बढाएको देखिएको विज्ञहरूले बताएका छन् ।
जापानको दीर्घकालीन ब्याज दर गत महिनाको अन्त्यदेखि बढ्दै गएको छ ।
जुलाईको अन्त्यमा यसको मौद्रिक नीति बैठकमा बैङ्कले आफ्नो विशाल मौद्रिक सहज नीतिलाई परिमार्जन गर्ने निर्णय गरेकाे थियो ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण