घट्न थाल्यो गोलभेडाको मूल्य, यस्तो छ तरकारीको मूल्यसूची
बुधबार, ०६ भदौ २०८०, १२ : २२
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडाको मूल्य घट्न थालेको छ । समितिको वेभसाइटमा राखिएको मूल्य सूचीअनुसार पछिल्लो केही दिनमा गोलभेडाको मूल्य निरन्तर घटिरहेको हो ।
आज कालिमाटीमा ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ छ । यस्तै, ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १४० रुपैयाँ र सानो लोकल गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ ।
हिजो मंगलबार ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ र ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ छ । यसबाहेक, सानो गोलभेडा लोकलको थोक मूल्य ७९ रुपैयाँ प्रतिकिलो थियो ।
यसबाहेक, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, बन्दा ४१ रुपैयाँ प्रतिकिलो, गाजरको थोक मूल्य ११६ रुपैयाँ प्रतिकिलो काउली प्रतिकिलो ८६ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण