पाँचथर । पाँचथरमा उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन्। उत्पादन लागत बढ्दै गए पनि गोलभेँडा प्रतिकिलो १५–१७ रुपैयाँमै बिक्री हुन थालेपछि किसान घाटा बेहोर्न बाध्य भएका हुन्। किसानका...