वाग्नर समूहका प्रमुखले आफ्नो मृत्यु पत्रमा आफैँले हस्ताक्षर गरेका थिए : युक्रेन
वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्नो मृत्यु पत्रमा आफैँले हस्ताक्षर गरेको युक्रेनले बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलेकले एक्स (ट्विटर) मा यसबारे एउटा पोस्ट लेखेका छन् ।
उनी भन्छन्, ‘युद्धको कुहिरो हट्न पर्खनु पर्छ, तर यो स्पष्ट छ कि प्रिगोजिनले त्यति नै बेला आफ्नो विशेष मृत्यु पत्रमा हस्ताक्षर गरिदिएका थिए जब उनले लुकासेन्कोको विचित्र ‘प्रत्यायभूति’ र पुटिनको सम्मानले भरिएको शब्दमाथि विश्वास गरे ।’
About Prigozhin: It is worth waiting for the fog of war to disappear... Meanwhile, it is obvious that Putin does not forgive anyone for his own bestial terror. Exactly the one that nullified him in June 2023. And he was waiting for the moment. It is also obvious that Prigozhin…
— Михайло Подоляк (@Podolyak_M) August 23, 2023
मिखाइलो पोदोलेक लेख्छन्, ‘सैन्य कूको कोसिसको दुई महिनापछि प्रिगोजिन र वाग्नर नदेखिनु सन् २०२४ को चुनावभन्दा अघि रुसका अभिजात वर्गलाई पुटिनले दिएको सङ्केत हो । सावधान ! बफादारी नदेखाउनु मृत्यु बराबर हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण