ज्ञानेन्द्रको ‘उपहार’को पशुपतिमा शुभमुहूर्त, तस्बिरहरु
बिहीबार, ०७ भदौ २०८०, १४ : २२
काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘उपहार’ शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपतिनाथ मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । फिल्मको मुहूर्त गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।
रेखा फिल्मस् र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मको छायांकन सोमबारदेखि सुरु हुनेछ । ४० दिनको सेड्युल तय गरिएको फिल्म काठमाडौँमै खिचिनेछ ।
फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारको अभिनय रहेनछ ।
अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन र रोशन श्रेष्ठको एक्सन रहने फिल्ममा देव गुरुङको सम्पादन छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण