अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ब्रिक्सको सदस्य बन्ने
काठमाडौँ । इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियालाई ब्रिक्स समूहमा सामेल हुने भएका छन् ।
सहभागी हुने पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाइ दिएका छन् । हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरुको ब्रिक्स समूहमा तीन देशलाई सामेल हुन आह्वान गरिएको हो ।
अरब राष्ट्रहरु ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि अरब देशहरु महत्वपूर्ण सावित हुँदै गएको पुष्टि हुने बताइएको छ । घेइतले ब्रिक्स नेताहरु ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएईलाई सामेल गर्नका लागि सहमत भएको बताए ।
यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ । सो कुरा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीवार समाप्त भएको तीन दिने ब्रिक्स शिखर सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण