उपाध्यक्ष लामाद्वारा लुम्बिनी क्षेत्रको निरीक्षण
शुक्रबार, ०८ भदौ २०८०, १९ : ०३
बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामाले लुम्बिनी क्षेत्रको निरीक्षण गरेका छन् ।
उनले बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन ।तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै उनले सो क्षेत्रको विकासमा ध्यान दिने बताए ।
लामाले प्राचीन शाक्यहरुको राजधानी कपिलवस्तु निकै महत्त्वपूर्ण स्थल रहेकाले तीर्थालुहरुलाई मध्यनजर गर्दै ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण