भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी (तस्बिरहरू)
काठमाडौँ । भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै काठमाडौँकाे भद्रकालीमा विरोध प्रदर्शन भएको छ । शनिवार बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेको हो ।
ललिता निवास, नक्कली शरणार्थी र सुन तस्करी प्रकरणमा अनुसन्धान प्रक्रिया फितलो भएको भन्दै नागरिक अगुवाहरूले खबरदारी गरे । यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
_8t3yydFJlw.jpg)
ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ।
यी सबै प्रकरणमा अहिले अनुसन्धान जारी छ ।
_PQyUunVnd2.jpg)
_pTserq465u.jpg)
_mo1uSB2NyE.jpg)
_JLgFZFYtYQ.jpg)
_6uvF9E5q8B.jpg)
_yBW1b0UyAy.jpg)
_BHj1nrtmp2.jpg)
_8GMOf3m4Bi.jpg)
_euHsp0mqrh.jpg)
_zSVqXaBUxl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण