काठमाडौँ । २४ जना नागरिक अगुवाहरूले गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरणका लागि आह्वान गरेका छन् । बुधबार साँझ संयुक्त वक्तव्य जारी उनीहरुले सरकार, जेन्जी र राजनीतिक...