उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षाबारे राष्ट्रपतिसँग गरे छलफल
सोमबार, ११ भदौ २०८०, २० : ०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गरेका छन् ।
सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेको उनको सचिवालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण