सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
मङ्गलबार, १२ भदौ २०८०, १८ : २१
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।
बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।
मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण