मनमा धेरै निराशा आएमा यहाँ गर्नुहोस् सम्पर्क
मङ्गलबार, १२ भदौ २०८०, १८ : ५९
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनमा धेरै निराशाको भावना आइरहेमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचनामार्फत सम्पर्क गर्न आग्रह गरिएको हो । सूचना केन्द्रले आत्महत्या दर बढ्दै गएकाले मनमा अत्यधिक निराशाको भावना आएमा हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट जुनसुकै समयमा सम्पर्क गरी मनोपरामर्श कर्तासँग परामर्श लिन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण