एसिया कप
एसिया कप : पाकिस्तानविरुद्ध सोमपालको मेडन ओभर
बुधबार, १३ भदौ २०८०, १५ : ३३
काठमाडौँ । एसिया कपमा पाकिस्तानविरुद्ध उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले मेडन ओभर फालेका छन् । तेस्रो ओभरमा कामीले कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन् ।
पहिलो ओभरमा भने कामीले ९ रन खर्चेका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण