नवनियुक्त राजदूत थापाद्वारा शपथ ग्रहण
बुधबार, १३ भदौ २०८०, २० : ११
काठमाडौँ । नेपालको स्थायी नियोगका लागि नेपालको नवनियुक्त राजदूत तथा स्थायी प्रतिनिधि लोकबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राजदूत थापाले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूत पदको शपथ ग्रहण गरेका हुन् ।
उक्त अवसरमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण