पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
बिहीबार, १४ भदौ २०८०, ०९ : २५
चितवन । पहिरोले अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सुचारु भएको छ । आज बिहान टोपे खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएका थिए ।
पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइए पनि दुईतर्फी नै सवारीसाधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण