एमालेभित्र चिरा पर्ने संकेत देखिएको छ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार, १४ भदौ २०८०, १६ : ०५
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेभित्र ठुलो चिरा पर्ने संकेत देखिएको बताएका छन्। बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु,’ उनले भने, ‘हामी त्यसपछि सँगै हुन पनि सकिन्छ ।’
साथै उनले जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण