कति छ आज गोलभेडाको थोक मूल्य ?
काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा आज ठूलो नेपाली गोलभेडाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ । विकास समितिले आजको मूल्यसूची तोक्दै उक्त मूल्यमा गोलभेडा बिक्री भइरहेको जनाएको हो । यस्तै, आज ठूलो भारतीय गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ छ ।
समितिकाअनुसार आज सानो लोकल गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ, टनेल गोलभेडाको मूल्य ७४ रुपैयाँ र भारतीय सानो गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ छ । यस्तै, रातो आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ छ भने मुडे आलको मूल्य ५१ रुपैयाँ छ ।
सुकेको प्याज ७३ रुपैयाँ, गाँजर १३५, बन्दा ७६, काउली १०८ र रातो मुलाको थोक मूल्य ७५ रुपैयाँ छ । यस्तै, डल्लो भन्टा ७५ रुपैयाँ छ भने बोडी ६६ रुपैयाँ र घिउ सिमी ७६ रुपैयाँ छ । यस्तै, तितो करेलाको मूल्य प्रतिकिलो ९६ रुपैयाँ र लौकाको मूल्य ४६ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण