त्रिवि शिक्षण अस्पतालले माग्यो दुई जना दन्त चिकित्सक
सोमबार, १८ भदौ २०८०, ०८ : ००
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गतको दन्त चिकित्सा शिक्षण अस्पतालका लागि हाउस अफिसर (दन्त चिकित्सा) पदमा दुई कर्मचारीको माग भएको छ ।
बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सकले आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ ।
तोकिएको प्रक्रिया पुरा गरी भदौ २४ भित्र आवेदन दिनसकिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण