सितोरियो कराते संघको कर्णाली प्रदेश अध्यक्षमा विष्ट
सोमबार, १८ भदौ २०८०, १२ : ०४
सुर्खेत । नेपाल सितोरियो कराते संघको कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन भएका छन् ।
संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट विष्टले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन् ।
सोमबार बिहान वीरेन्द्रनगरमा भएको अधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।
अधिवेशनबाट उपाध्यक्षमा हेमन्त कुमार मल्ल, रामप्रसाद पाण्डे, गोविन्द घर्ती, चित्र राना, सचिवमा रमेश कुमार थापा, सहसचिवमा सीता भण्डारी, नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी र सदस्यमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखत बहादुर शाही, प्रियङ्का शाही र अजय गुरुङ चयन भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण