एसिया कप क्रिकेट
२३ रन बनाएर पेभेलियन फर्किए गुल्सन झा
सोमबार, १८ भदौ २०८०, १७ : ३४
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो छैटौं विकेट गुमाएको छ । छैटौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए ।
उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई इशान किसनद्वारा क्याच गराएका हुन् । नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण