लुम्बिनी एमाले
एमाले लुम्बिनी अधिवेशन : को–को छन् चुनावी मैदानमा ? हेर्नुहोस् अन्तिम सूची
सोमबार, १८ भदौ २०८०, २१ : २८
बुटवल । निवार्चन आयोगले नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनका उम्मेदारहरुको अन्तिम नामवली सार्वजनिक गरेको छ। निर्वाचन समितिले एमाले प्रदेश अधिवेशनमा ५ पदका लागि १४ जनाको उम्मेदवारी परेको जनाएको छ ।
जसमा अध्यक्ष दुई जना,उपाध्यक्ष ४ जनाको उम्मेदवारी परेको छ भने सचिव लक्ष्मण आचार्य निर्वरोध भएका छन्। यस्तै निर्वाचन समितिले उपसचिवमा पुरुष ३ जना र महिला ३ जनाको नाम सार्वजनिक गरेको छ।
यस्तै सदस्यतर्फ पनि धेरे उम्मेदवारी परको निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस् सूची :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण