वामदेवको पार्टीले गरेको २२ बुँदे निर्णयमा के–के छन् ?
काठमाडौँ । वामदेव गौतमको पार्टी नेकपा एकता राष्ट्रिय अभियानले नेपालको वर्तमान राजनीति र आर्थिक क्षेत्र नराम्रोसँग गिजोलिएको निष्कर्ष निकालेको छ ।
भदौ १७ र १८ गते केन्द्रीय कमिटीले गरेको निर्णय बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै अभियानले उक्त निष्कर्ष निकालेको हो ।
केन्द्रीय समितिले गरेको २२ बुँदे निर्णयमा १६१६ मा भएको सुगौली सन्धिपछि कालापानी क्षेत्र नेपालको भूभाग भएकोले त्यसक्षेत्रबाट भारतीय सेना हटाउनु पर्ने, १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्ने, पञ्चशीलताको आधारमा छिमेकी राष्ट्र तथा मित्रराष्ट्रसँग दौत्य सम्बन्ध राख्नुपर्नेलगायत निर्णय गरेको छ ।
यस्तै नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन प्रकरणमा सकारले चालेको कारबाहीले जनतामा राम्रो सन्देश गएको भन्दै सबै खालका फाइलमा छानबिन हुनुपर्ने उल्लेख छ । मुलुकमा सुशासनसहितको आर्थिक समृद्धिपछि कम्युनिस्ट सरकारले मात्र गर्न सक्ने जिकिर गरेको छ ।
यस्ता छन् पार्टीले गरेका २२ बुँदे निर्णय:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण