बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
बर्षातले पखालिएपछि देखिएको काठमाडौँ उपत्यका (तस्बिरहरू)
फोटोफिचर

बर्षातले पखालिएपछि देखिएको काठमाडौँ उपत्यका (तस्बिरहरू)

शनिबार, २३ भदौ २०८०

काठमाडौँ । सधैं जसो प्रदुषणले ढाक्ने काठमाडौँ उपत्यका मनसुन बिदा हुन लाग्दा निकै मनमोहक देखिएको छ ।  बर्खाले वायुमण्डलमा रहेको प्रदुषण पखालेसँगै वायुको गुणस्तर पनि स्वच्छ भएको छ ।  

पानी पर्न रोकिएसँगै आकाशमा रहेका बादलको आकृति पनि मनमोहक देखिएको छ । जेठ ३१ गते भित्रिएको यो वर्षको मनसुन असोज १५ गते बाहिरिने मौसम विदहरुले बताउँदै आएका छन् ।

तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया